Websoft University

ज्यान मुद्धामा फरारअभियुक्त पक्राउ

गाइघाट ८ साउन । रातो तारा डट कम,ज्यान मुद्धामा फरार रहेका एक चालक बिहिबार पका्रउ परेकाछन । उदयपुरको त्रियुगा नगरपालीका २ मोथियाईका २१ वर्षिय बाबुराम प्रधान लाई प्रहरीले पका्रउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपि सुचना अधिकृत गोबिन्द पुरीले बताए । सिन्धुलीको गोलन्जोर गाउपालीका ७ पलासेमा एक बर्ष अधि सवारी दुर्घटना गराई उनी फरार  रहेका थिए । उनी बिरुद्ध सिन्धुली जिल्ला अदालतमा सवारी ज्यान दर्ता गरीएकोथियो । प्रहरीले उनलाई पका्रउ गरी सिन्धुलि प्रहरी लाई जिम्मा लगाउन पठाएको पुरीले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.