Websoft University

कटारी नगरपालिकाले सुत्केरी र गर्भवती महिलालाइ वुधबार पोषिलो खानेकुरा बितरण गरेको छ


गाईघाट १ साउन । रातो तारा डट कम,कटारी नगरपालिकाले सुत्केरी र गर्भवती महिलालाइ वुधबार पोषिलो खानेकुरा बितरण गरेको छ । कोरोना संक्रमणको कारण सरकारले लगाएको लकडाउन को समयमा सुत्केरी र गर्भवती ले पर्याप्त पोषणयुक्त खानेकुरा पाउन नसकिरहेको अबस्थामा नगरपालीकाले उनीहरुको लागी त्यस्तो कार्यक्रम संचालन गरेको हो । पोषण कार्यक्रम अन्र्तगत नगरपालीका भित्रका ५ सय लाई पोषिलो खाने कुरा बितरण गरेको उप मेयर भिम कुमारी राउतले बताइन । सुत्केरी , गर्भवती लाई प्रती ब्यक्ती १०  केजि चामल ,२ केजी गेडागुडी , १ लिटर तेल , २ सय गा्रम ज्वानो , २ वटा सावुन , १ केजि नुन , आधा लिटर घ्यु , झोला र सेनिटरी प्या्ड बितरण उप मेयर राउतले घर , घरै पुगेर गरेकी हुन ।  (लकडाउनले गर्दा गर्भवती सुत्केरी ले पर्याप्त पोषिलो खानेकुरा पाउन सकेको थिएनन । उनले भनीन । त्यसै ले हामीले घर , घर गएर पोषणयुक्त लानेकुरा बितरण गरेका हौ । )नगरपालीका ले पोषण कार्यक्रममा छुट्टाएको १३ लाख रुपैया बाट श्राबण मसान्त सम्म सुत्केरी हुने ले यो सुबिधा पाउन सक्ने कटारी नगरपालीकाले जनाएकको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.