Websoft University

मोरङ विराटनगर। म.न.पा.वार्ड नं.-५ स्थित निम्न स्थान बस्ने मानिसहरूले जिल्ला मोरङ विराटनगर म.न.पा.वार्ड नं.-२ बस्ने दिपेन्द्र विश्वास आफ्नो साथीसँग स्कुटीमा जाँदै गर्दा निज प्रतिवादीहरूले आ-आफ्नो मुखमा रूमाल बाँधी पहिचान लुकाई निज पीडितसँग भएको मोवायल Realme (oppo) कालो रंगको, IMEI-869029040583154, IMEI-869029040583154 भएको मोवायल थान-१, उक्त मोवायलमा प्रयोग भएको नं. ९८४२०४७६६४ र ९८०१०९७०७४ सिमकार्ड थान-२ र नगद रू.१,५००।– समेत लुटपाट गरी खोसेर लगी हालसम्म फरार रहेका लुटपाटमा संलग्न निम्न ४ जना प्रतिवादीहरूलाई मिति २०७७।३।३१ गते दिनको अं.४:३० बजेको समयमा जिल्ला मोरङ विराटनगर म.न.पा.वार्ड नं. ५ स्थित चौबाटोमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरी थप अनुसन्धान भई रहेको ।
प्रतिवादीहरू:
१) जि.मोरङ बिराटनगर म.न.पा.वडा नं ५ बस्ने बर्ष १९ को सुरज उराँव ।
२) जि.मोरङ बिराटनगर म.न.पा.वडा नं ५ बस्ने बर्ष १९ को राकेश सतार ।
३) जि.मोरङ बिराटनगर म.न.पा.वडा नं ५ बस्ने बर्ष २१ को अजय सतार ।
४) जि.मोरङ बिराटनगर म.न.पा.वडा नं ५ बस्ने बर्ष २२ को अनिल उराँव ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.