Websoft University

यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा रद्द भयो



काठमाण्डौ असार २२ गते । रातो तारा डट काम,यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा रद्द गरिएको छ । वैशाख २१ गतेबाट गर्ने तय गरिएको परीक्षा नहुने भएको हो । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण स्थगित गरिएको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । एसईई सरह नै अब आन्तरिक मूल्याङ्कनबाट विद्यार्थीलाई प्रमाणपत्र दिइने बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.