Websoft University

टयाक्टर दुर्घटनाका घाइतेको मृत्यु


गाईघाट ९ साउन । रातो तारा डट कम,टयाक्टर दुर्घटनामा परि गम्भीर घाईते भएका ४५ वर्षिय तिर्थ बहादुर कार्कीको उपचारको क्रममा शुक्रबार विहान मृत्यु भएको छ । उदयपुरको वेलका नगरपालीका १ आम्वासी मा को २ त ५१८२ नम्वरको टयाक्टर वाट विहिबार राती लडेका कार्की लाई पछाडीको चक्काले किच्दा गम्भीर घाईते भएकोमा धरान स्थीत बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपि गोबिन्द पुरीले बताए । टयाक्टरका चालक चौदण्डीगढी नगरपालीका १ का १८ वर्षिय सुर्य परियार र टयाक्टर लाई प्रहरीले नियन्त्रण मा लिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.