Websoft University

लालपत्तामा मिनी ट्रकको ठक्कर बाट एक जना को मृत्यु


फायल फोटो ,
गाईघाट ११ साउन । रातो तारा डट कम,कदमाहा गाइघाट बाट सडक खण्डको लालपत्तामा आईतबार दिउसो मिनी ट्रकको ठक्कर बाट एक जना को मृत्यु भएको छ । गाइघाट देखी लहान तर्फ जादै गरेको को १ ख ४६६३ नम्बरको ट्रक को सापट भाच्चीएर पैदल हिडिरहेका त्रियुगा नगरपालीका ६ लालपत्ता का ५५ वर्षिय सनमान  कामी लाई ठक्कर दिदा गम्भीर घाईते भएको उनको लहान स्थीत नर्सिङग होममा उपचार को क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी डिएसपि गोविन्द पुरी ले बताए । ट्रकका चालक चौदण्डीगढी नगरपालीका वडा न ७ वस्ने २४ वर्षिय सुनील बस्नेत लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.