Websoft University

पेट्रोलियम पदार्थको मूल्य बढाइयो


काठमाण्डौ असार १७ गते । रातो तारा डट कम,नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा एक लिटरमा ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा २ रुपैयाँ मूल्य बढेको हो । बढेको मूल्य आजैदेखि लागू हुनेछ । मूल्यवृद्धिपछि काठमाण्डौ उपत्यकामा एक लिटर पेट्रोल एक सय एक रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ पुगेको छ । आयल निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्यसूचीका आधारमा आजदेखि लागू हुने गरी मूल्य बढाएको जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.