Websoft University

३५ ग्राम ५६० मिलीग्राम ब्राउनसुगर सहित मानिस पक्राउ



बिराटनगर साउन ५ गते । रातो तारा डट कम,लागू औषध ब्यूरोले विराटनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं १५ स्थित सुनसरी पेट्रोलपम्प सडक खण्डमा देश भारत बिहार राज्य अररिया जिल्ला जोगवनी १२ स्लामपुर बस्ने बर्ष २० को तरीकवन अनवरले चलाई ल्याएको साईकल रोकी निजको शरीर तलासी गर्ने क्रममा साईकलको सिटमुनीबाट लागूऔषध खैरो हिरोईन ७ पोकामा अं ३५ ग्राम ५६० मिलिग्राम फेला पारी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भई रहेको ।
१२० पिस नाईट्राभेट लागूऔषध सहित २ जना पक्राउ



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.