Websoft University

६० चक्की लागू औषध नाइट्राभेट र २ वटा मोवायल बरामद


बिराटनगर साउन ५ गते । रातो तारा डट कम, लागू औषध ब्यूरोले  विराटनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं १५ स्थित विराटनगर रानी सडकखण्डमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं ६ बस्ने बर्ष २० को राज दाश र ऐ.ऐ. बस्ने बर्ष २० को सुमित दाश शंकास्पद रुपमा बाटोमा हिडिरहेको अवस्थामा निजहरुलाई रोकी निजहरुको शरीर तलासी गर्ने क्रममा राज दाशको साथवाट ६० चक्की लागू औषध नाइट्राभेट र सुमित दाशको साथबाट पनि ६० चक्की लागू औषध नाइट्राभेट र २ वटा मोवायल फेला पारी आवश्यक अनुसन्धान भइरहेको । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.