Websoft University

अवैध काठ बरामद


बिराटनगर साउन ५ गते । रातो तारा डट कम,मोरङ कटहरी,गाउँपालिका वडा नं.-४ राम चौकमा को २ त ३२४८ नम्बरको ट्रयाक्टरमा लोड गरी अवैध काठको गोलिया चोरी गरी विराटनगरतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङ तथा CRV कटहरीबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं.-२ स्थित आदर्श टोलबाट जिल्ला मोरङ रंगेली नगरपालिका-३ बस्ने बर्ष २७ को चालक मेघनाथ मण्ड, ऐऐ विराटनगर ६ रामपुर बस्ने बर्ष २० को सह-चालक ओम प्रकाश कुमार यादवलाई ट्रयाक्टर सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय मोरङमा बुझाउने पहल भई रहेको ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.