Websoft University

स्कुलेकेटाहरु शप्तकोशीको बाढीमा दाउरा टिप्दै,


सप्तरी हनुमान नगर । साउन ६ गते । रातो तारा डट कम,हनुमान नगर कंकालिनी नगरपालिका वडा नम्वर १ मा पर्ने श्री कोशी आधारभुत बिधालयमा हाल करिव २५०,भन्दा बढी बिधार्थीहरुले अध्यान गर्ने गरेको बुइिाएकोछ । 

नोवेल कोराना भाइरस महामारीका कारणले नेपाल सरकारले गत चैत्र ११ गते देखि सबै क्षेत्रमा लंक डाउन गरेकोले बिधालयहरु पुरै बन्दरहेका छन । अहिले साउने इारीको वर्षाले सप्तकोशी नदीमा पानीको वहाव उत्कर्समा पुगेको छ । आज बिहान सप्तकोशीका ५६ ढोका मध्ये ४६ वटा ढोका खोलिएकोछ र पानीको वहाव बढदैगए अरु ढोका खोल्नु पर्ने पनि समभावना देखिएकोछ ।

अहिले बिधाथीको फुर्सतको समयमा बिधार्थी र केटाकेटीहरुले जोखिम मोलेर कोशीको बाढीमा दाउरा संकलन गर्न थालेका छन । यो भिडियोबाट तपाइहरुले प्रत्यक्ष हेर्न सक्नु हुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.