Websoft University

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी १९ वर्ष पछि पक्राउ


सुनसरी साउन ६ गते । रातो तारा डट कम, ईटहरी उपमहानगरपालिका वडा नं.९ चौक देखी पुर्वपट्टीको सडक उत्तर प्याराडाईज रेष्टुरेन्ट एण्ड पुल हाउसमा जिल्ला मोरङ साबिक सुन्दरपुर गा.बि.स. वडा नं. ०९ हाल सुन्दर हरैचा न.पा. वडा नं. ०६ महेश्‍वर मार्ग टोलमा वस्ने हाल वर्ष ३७ को फटाहा कान्छा भन्ने प्रेम मोक्तान र ऐ.ऐ. वस्ने हाल वर्ष ३९ को रमित मोक्तानले जिल्ला सुनसरी ईटहरी उमनपा वडा नं. ०१ वस्ने मनिलाल चौधरीको छोरा वर्ष ३९ को रोसन चौधरीलाई शरीरको ‌बिभिन्न भागमा छुराले प्रहार गरी गम्भिर घाईते बनाई घट्नास्थलवाट भागी हालसम्म लुकिछिपि रहि देशका बिभिन्न स्थानमा बस्दै आएकोमा खोजतलासकै क्रममा फरार मध्ये फटाहा कान्छा भन्ने प्रेम मोक्तान हाल लकडाउनक समयमा  गाउँ घरमा आई लुकिछिपि बसिरहेको भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयवाट प्रहरी टोली खटि गई निजलाई  मिति २०७७।०३।१८ गते  पक्राउ गरी सम्मानित जिल्ला अदालत सुनसरीवाट म्याद थप गरी आवश्यक अनुसन्धान पुरा गरी मिसिल सम्मानित जिल्ला अदालतमा पेश गरीएको व्यहोरा जानकारीको लागी अनुरोध गरिएको छ ।
             साथै अर्का प्रतिवादी रमित मोक्तान हाल सम्म फरार रहेको निजलाई पक्राउ गर्न खोजतलास गरिरहेको व्यहोरा समेत अनुरोध छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.