Websoft University

लागुऔषध गाँजा सहित १ जना पक्राउ


उदयपुर, श्रावण २ गते । रातो तारा डट कम,उदयपुर त्रियुगा-५ श्रीपुर बस्ने ४७ बर्षीय हुद्द बहादुर दमाई लागुऔषध गाँजा सहित पक्राउ परेका छन । हिजो दिउसो पौने ४ बजे हुद्द बहादुरलाई उनकै घरबाट डेढ के.जी.तयारी गाँजा र ७ वटा गाँजाको बोट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनि उपर थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.