Websoft University

ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु


बिराटनगर साउन १० गते । रातो तारा डट कम,मोरङ कटहरी गापा-२ हल्दिबारी स्थित भित्री सडक खण्डमा दक्षिणतर्फ जाँदै गरेको को २ त १३७६ नं. को ट्याक्टरले विपरित दिशाबाट आउदै गरेको साईकल यात्री ऐ. जहदा गापा-५ बस्ने बर्ष ५० को विलट राजभरलाई ठक्कर दिई गम्भिर घाईते भई, उपचारको लागी कोशी अस्पताल विराटनगर ल्याईएकोमा उपचारको क्रममा मृत्यू भएको, उक्त स्थानमा वप्रका (ख) हाटखोलाबाट प्रनानि र CRV नयाँ बजारबाट प्रहरी टोली खटि गएको, ट्याक्टर चालक फरार, खोत कार्य जारी, ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.