Websoft University

भारतमा कोरोना भाइरसका सङ्क्रमित संख्या दिन दिनै थपिदै


काठमाण्डौ जेठ २५ गते । रातो तारा डट कम,भारतमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको छ । भारत विश्वभर सबैभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित हुने देशको ५ औ स्थानमा पुगेको छ ।  सबैभन्दा धेरै सङ्क्रमित अमेरिकामा छन् । त्यहाँ १९ लाख ८५ हजार जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको ब्राजिलमा ६ लाख ७५ हजार, तेस्रो स्थानमा रहेको रुसमा ४ लाख ५८ हजार र चौथो स्थानमा रहेको बेलायतमा २ लाख ८६ हजार २ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेकोे तथ्यांक अनुसार, भारतमा ६ हजार ९ सय ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.