Websoft University

नारायणघाट मुग्लिन सडक खुल्यो


काठमाण्डौ असार ४ गते । रातो तारा डट कम,हिजोदेखि रोकिएको नारायणघाट मुग्लिन सडक एकतर्फी खुलेको छ । चितवनको कालिखोलामा पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको हो । इच्छाकामना गाउँपालिका कालिखोलामा हिजो पहिरो खसेको थियो । पहिरो पन्छाएर गाडी एकतर्फी सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज दिउँसोसम्म दुवैतिरबाट गाडी आउन जान मिल्नेगरि पहिरो पन्छाउने काम भइरहेकाले प्रहरीको भनाइ छ ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.