Websoft University

८९ लाख १४ हजारभन्दा धेरै मानिस विश्वभर कोरोना संक्रमण आज सम्म भइसके


काठमाण्डौ असार ७ गते । रातो तारा डट कम,विश्वभर कोरोना भाइरस अर्थात कोभिड १९ का कारण ८९ लाख १४ हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार ८९ लाख १४ हजार ८ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४७ लाख ३८ हजार ५ सय ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४ लाख ६६ हजार ७ सय १८ जनाको भने मृत्यु भइसकेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.