Websoft University

असिना पानीले तरकारी नष्ट भए पछि किसान चिन्तित


काठमाण्डौ जेठ ३१ गते । रातो तारा डट कम,हावाहुरी र असिना पानीले तरकारी नष्ट गरेपछि भक्तपुरका किसान चिन्तित बनेका छन् । रोपाइका लागि पानी पर्दा खुसि देखिएका किसान पानीसँगै हावा हुरी र असिना पर्दा नगदेवाली सबै नष्ट भएपछि दुःखी भएका हुन । हावाहुरीले किसानले लगाएको टनेल खेती उठाएको छ । बाली नाली बिगारेको छ । मकैंका बोट पनि सबै भाचिएका छन् । गोलभेडा र तरकारी बारीका अधिकांश टनने हावाले उडाएका छन् । बेमौसमी तरकारी बारीमा समेत नोक्सानी गरेको प्रगतिशल कृषक समूह भक्तपुरका गणेशराम सुवालले जानकारी दिनुभयो । व्यवसायिक कृषकको कृषी उद्योगमा परेको असिना पानी र हावाले ध्वस्त बनाएको र यसबाट लाखौ घाटा लागेको किसानको गूनासो छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.