Websoft University

भारत विश्वकै सबैभन्दा धेरै सङ्क्रमण हुने देशमध्ये ७ औ स्थानमा– भारतमा कोभिड १९,सङ्क्रमित बढिरहेका छन


काठमाण्डौ जेठ १९ गते । रातो तारा डट कम,भारतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसका सङ्क्रमित बढिरहेका छन् । हाल भारत विश्वकै धेरै सङ्क्रमित हुने मध्ये ७ स्थानमा पुगेको छ । 

फ्रान्स, जर्मनी, पेरु भन्दा पनि भारतमा धेरै सङ्क्रमित देखिएका हुन् । भारतमा हाल सम्म १ लाख ९० हजार ६ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । भारतमा हाल सम्म मृत्यु हुनेको सङ्ख्या भने ५ हजार ४ सय ८ रहेकोछ । 

यो समस्यले नेपाललाई प्रत्यक्ष असर पर्ने भएकाले नेपाल भारत बोर्डर पुरै सिल गर्नु पर्ने आम नेपाली जनताले सरकारलाई सुजाव दिइरहेका छन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.