Websoft University

दाङमा दुई सिफटमा कार्यालय खुल्ने


काठमाण्डौ असार १ गते । रातो तारा डट कम, दाङमा आजबाट दुई सिफटमा सम्पुर्ण कार्यालय खुल्ला हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सुचना जारी गदै गृह मन्त्रालयको परिपत्र अनुसार असार १ गते सोमवार आजबाट जिल्लाका सम्पुर्ण कार्यालयहरु दुई चरणमा सन्चालन हुने जानकारी दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी गन्ज बहादुर एमसीद्धारा जारी सुचनामा यस्तो उल्लेख गरिएको छ । कोरोना भाईरस संक्रमणको सावधानी अपनाउदै सामाजिक दुरी कायम गर्ने, मास्क प्रयोग गर्ने, पटकपटक सावुनपानीले हात धुने लगाएत जनस्वास्थ्यको मापदण्द अनिवार्य पालना गदै सोमवार देखी सरकारी तथा गैरसकारी कार्यालय, शिक्षण संघसंस्था, बैंक तथा वित्तिय संस्थाहरु विहान ८ बजेदेखी दिउँसो १ बजे सम्म र दिउँसो १ बजेदेखी बेलुकी ६ बजेसम्म कार्यालय खुल्ला गर्न आग्रह गरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.