Websoft University

गाईघाट ४ असार । रातो तारा डट कम,वलान खोलामा नुहाउन गएकी एक वालीका को वुधबार डुबेर मृत्यु भएकोछ । उदयपुरको उदयपुरगढी गाउपालिका ७ बस्ने दुर्गा बहादुर खड्काकी १३ वर्षिया छोरी नविना को दिउसो खोलामा डुवेर मृत्यु भएको प्रहरी ले जनाएको छ । घर नजिकैको खोलामा नुहाउने क्रममा बालिका डुबेको  जिल्ला प्रहरीकार्यालय उदयपुरको डिएसपि गोविन्द पुरीले बताए । शव को पोष्टमार्टम पछि परिवार लाई वुझाईएको प्रहरी ले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.