Websoft University

पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु


झापा, जेष्ठ २६ गते । रातो तारा डट कम्,झापाको दमक नगरपालिका-१ को भित्री सडक खण्डमा पिकअप गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्री दमक नगरपालिका-१ का ७८ का दुर्गा प्रसाद अधिकारीको मृत्यु भएको  छ । आज दिउँसो पौने ४ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च ९१७ नम्बरको पिकअपले ठक्कर दिंदा घाईते भएका अधिकारीको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर दिने पिकअप र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.