Websoft University

तेह्रथुमका नौ सञ्चारकर्मीलाई एक समाजसेवीद्वारा कोरोना बीमा


काठमाण्डौ जेठ २८ गते । रातो तारा डट कम, कोभिड–१९ को जोखिम मोलेर काम गरिरहेका तेह्रथुमका सञ्चारकर्मीलाई एक समाजसेवीले कोरोना बीमा गरिदिएका छन् । समाजसेवी जिल्ला महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष टंकमाया लिम्बूले जिल्लामा क्रियाशील नौ जना पत्रकारको प्रति व्यतिm एक÷एक लाखको बीमा गरिदिनुभएको हो । आफ्नो जन्मदिनको अवसरमा सञ्चारकर्मीलाई केही राहत र हौसला प्रदान गर्नको लागि बीमा गरिदिएको लिम्बूले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.