Websoft University

बिराटनगरमा दैनिक लोड सेडिङ बढाइयो- लकडाउनका बेला दैनिक अनावश्यक ४,६,७ घन्टा सम्म लाई काटेर बिराटनगर शाखाले उपभोक्ता लाई दु:ख दिन थाल्यो ?


बिराटनगर  जेठ २८ गते । रातो तारा डट कम,बिराटनगरमा दैनिक लोड सेडिङ बढाइयो ? उपभोक्ता आक्रोशित !  लकडाउनका बेला दैनिक अनावश्यक ४,६,७ घन्टा सम्म बिराटनगर ११मा लाईन काटेर नेपाल  बिधुत प्राधिकरण  बिराटनगर शाखाले उपभोक्ता लाई दु:ख दिन थाल्यो ।

लोड सेडिङ गरेको भए आम उपभोक्ता लाई जानकारी  गराउनु पर्छ । जेठ भरि दिनै पीच्छे दिनको ३ घन्टा लाईन काटेको छ। आज २८ गते दिन भरि लाइन काटेर लोडसेडिङ  गरेको छ । उपभोक्ताले फोन गर्दा  फोन नउठाउने गरेको पनि बताएको छ । नेपाल बिधुत प्राधिकरण बिराटनगर शाखाले यो गलत काम किन कस्को प्रभावमा गरिएको हो बुझ्न जरुरी भएको छ।

अहिले नेपालमा लकडाउनछ तर बिराटनगरमा जनतालाई सास्ती  दिन दैनिक लोडसेडिङ गरिदैछ। यो सरकार र जनतालाई असहयोग गरेर जनता भडकाउने काम बिधुतका कर्मचारीले गरिरहेको पाइन्छ।

महानगरपालिकाले वडा वडामा सोलार को व्यवस्था गर्न लाग्दा नेपाल  बिधुत प्राधिकरणले  बिधुत उत्पादन क्षेमता बढेको र बिधुत बढी  हुने भएकोले सोलारमा लगानी नगर्न अनुरोध  समेत गरेको कुरा बिराटनगर महानगरपालिकाले बताएको छ। 

तर बिधुतका कर्मचारीले यति धेरै बिजुली के गर्दै छन यो गभिर बिषय बिराटनगरमा आज भोलि उत्पन्न भएको छ। यस्तो गलत कृयाकलाव प्रति १ नम्बर  प्रदेश सरकार सघीय सरकार नेपाल बिधुत प्राधिकरण केन्द्रीय र क्षेत्रीय कार्यलय बिराटनगर, र महानगरपालिकाले तु चासो दिनुपर्ने देखिएकोछ। 

गलत नियत ले यो काम भएको  हो भने कार्यवाही अगाडि बढाउन आम बिधुत उपभोक्ताले सरकार संग अनुरोध  गरेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.