Websoft University

गाईघाट जेष्ठ २८ गते । रातो तारा डट कम,उदयपुरको लिम्चुङवुङ गाउपालिकाका अधक्ष्य मेजर राईको कार्यकक्षमा वम राखेको आरोपमा नेत्रविक्रम चन्द्र (विप्लव) समुहका एक कार्यकर्ता पका्रउ परेकाछन। प्रहरीको विशेष टोलीले उदयपुरगढी गाउपालिका २ बर्रेका ४५ वर्षिय गोपाल तामाङग लाई मंगलबार साझ घरै देखी पका्रउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुर का एसपि विर वहादुर वुढा मगरले वताए ।

अधक्ष्य राईको कार्यकक्ष नजिक गत माघ १३ गते कुकर वम भेटिएको थियो । उक्त वम तामाङ ले विष्फोटन गर्नको लागी राखेको अनुसन्धान बाट खुलेको एसपि मगरले बताए । अधक्ष्यको कार्यकक्ष भित्र हाते झोलामा र तार जडित मोबाईल सहित कुकर वम फेला पारेपछि सेनाको डिस्पोजल टोली ले वम निष्कृय तुल्याएको थियो ।

तामाङग ले पार्टिको नाममा स्थानिय तहमा संचालीत विकास योजनामा जनप्रतिनिधि र शिक्षकहरु संग चंदा समेत उठाउदै आएको उनले बताए । तामाङग लाई वुधबार जिल्ला अदालत उदयपुरमा म्याद थप को लागी उपस्थीती गराईने उनले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.