Websoft University

भारु नगद सहित मानिस पक्राउ


 मोरङ बिराटनगर असार  ११ गते । म.न.पा. १५ बिचचेप नजिक जि.प्र.का.मोरङबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा जिल्ला मोरङ बिराटनगर म.न.पा.१७ बस्ने  बर्ष २५ की कोरेसा खातुनको साथ बाट भारु ५०० को नोट ४०० वटा गरी भारू २०००००। (दुई लाख) सहित मानिस समेतलाई पक्राउ गरी ई.प्र.का.रानिमा ल्याई थप अनुसन्धान भई रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.