Websoft University

लकडाउनको स्वरुप परिर्वतन हुने


काठमाण्डौ जेठ २३ गते । रातो तारा डट कम, मन्त्रिपरिषद बैठकले कोरोना नियन्त्रण उच्च स्तरीय समितिलाई २ दिनभित्र लकडाउनको ढाँच तयार गर्न जिम्मा दिएको छ । लकडाउनका कारण आर्थिक लगायत जनजीवन प्रभावित भएको जनगुनासो आएपछि मन्त्रिपरिषदको बैठकले लकडाउनको स्वरुपको गृहकार्य तयार गर्न निर्देशन दिएको हो । उच्च स्तरीय समितिले स्वरुप तयार पारेपछि मन्त्रिपरिषद बैठकबाट निर्णय गरिने छ ।  उच्च स्तरीय समितिले निरन्तर विभिन्न क्षेत्रका विज्ञसँग सुझाव दिइरहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.