Websoft University

कोरोना भाइरस विरूद्ध चीनको कार्य प्रगति प्रकाशित


बिराटनगर जेठ २७ गते । रातो तारा डट कम,चीन सरकारले कोरोना भाइरस विरूद्ध चीनको कार्य प्रगति शीर्षकमा श्वेत पत्र प्रकाशित गरेको छ । चीनले महामारी विरूद्धको कठिन अवधिमा गरेको काम र प्रभावकारी उपायबारे श्वेतपत्रमा उल्लेख गरिएको छ । चीनले तीन महिनामा मात्र महामारी विरूद्ध ठूलो प्रगति पाएको सबभन्दा महत्वपूर्ण अनुभव रहेको श्वेत पत्रमा उल्लेख छ । एक अर्ब चालिस करोड जनसंख्या रहेको ठूलो मुलुकको रूपमा चीनले छोटो समयमा महामारीको नियन्त्रण गर्न सक्यो भन्ने कुरा श्वेत पत्रले जवाफ दिंदै त्यसको प्रमुख कारण चिनियाँ कम्युनिष्ट पार्टीको दृढ नेतृत्व रहेको उल्लेख गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.