Websoft University

अबैध समान बरामद


झापा, जेष्ठ २७ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-७ टुक्रेबाँधबाट १ लाख १० हजार बराबरको अबैध समान बरामद भएको छ । मंगलवार राती पौने ८ बजेको समयमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको करिव १ लाख १० हजार रुपैयाँ मुल्य बराबरको सुतिको कपडा बरामद गरेको हो । बरामद भएको कपडा आवश्यक कानूनी कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईने उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.