Websoft University

भरुवा बन्दुक सहित १ जना पक्राउ


ओखलढुङगा, जेष्ठ २७ गते । रातो तारा डट कम,ओखलढुङगाको सुनकोशी गाउँपालिका-४ का २६ बर्षीय युवराज राई १ थान भरुवा बन्दुक सहित पक्राउ परेका छन् । राईले मानेभञ्याङ गाउँपालिका-८ मा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त भए संगै मंगलवार दिउँसो प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले राईलाई १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.