Websoft University



पोखरा ११ र २० का स्थानीयले रिठ्ठाघाटमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको शव गाड्न नदिने विरोधमा उत्रिरहँदा अन्नतः त्यहीँ व्यवस्थापन गरिन लागिएको छ ।


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित स्याङ्जा वालिङ ३ का ५८ वर्षीय पुरुषको मृत्यु भएपछि शव व्यवस्थापन गर्ने काम टाउको दुखाइ बनिरहेको थियो ।



शव गाड्नका लागि घाटमा जेसिबिले खाल्डो खनिसक्दा स्थानीय विरोधमा उत्रिएर आफूले प्रयोग गरिरहेको घाट नदिने बताएका थिए । उनीहरुमध्य केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव व्यवस्थापनका लागि डेडिकेटेट टिमले पुर्ने काम गरिरहेको छ । हेर्नुहोस भिडीयोमा

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.