Websoft University

मालपोत कार्यालयहरु आइतबारदेखि खुल्ने


काठमाडौं । रातो तारा डट कम, कोरोना महामारी र लकडाउनका कारण तीन महिनादेखि बन्द रहेका मालपोत कार्यालयहरु आइतबारदेखि खुल्ने भएका छन् । भूमि ब्यवस्थापन तथा अभिलेख विभागले आइतबारबाट मालपोत कार्यालयहरुबाट न्यूनतम सेवा प्रवाह गर्ने सूचना शुक्रबार प्रकाशित गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.