Websoft University

गोरू काटेको आरोपमा २ जना पक्राउ

ताप्लेजुङ, जेष्ठ २४ गते । रातो तारा डट कम,ताप्लेजुङ फुङलिङ-९ स्थितमा गोरु काट्ने दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि स्थानका ३८ बर्षीय अर्जुन गुरुङ र ४५ बर्षीय खेमराज गुरुङ रहेका छन । उनिहरुलाई गोरु काटिरहेको अवस्थामा हिजो बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.