Websoft University

अवैध रुपमा ओसारपसार गरिएको मदिरा–औषधी नष्ट


काठमाण्डौ जेठ ३१ गते । रातो तारा डट कम,कपिलवस्तुको कृष्णनगर क्षेत्रबाट लकडाउन अवधिमा अवैध रुपमा ओसारपसार गर्दै गरेको मदिरा तथा औषधिलाई शुक्रवार नष्ट गरिएको छ । सीमा क्षेत्रमा औषधीजन्य सामग्री नेपाल ल्याउने र मदिरा तथा सुर्तीजन्या पदार्थ भारत तर्फ लैजाने गरेको अवस्थामा बेवारिसे अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले बताउनुभयो । यस अवधिका कृष्णनगर क्षेत्रबाट ३ लाख बराबरको मदिरा र दुई लाख ८० हजार बराबरको मदिरा तथा सुर्तिजन्य बस्तुहरु नष्ट गरीएको पौडेलले बताउनुभयो । लकडाउन उल्लघन गरी, अवैध रुपमा सामग्री ओसार पोसार गरेको सुचनाको आधारमा प्रहरी स्थालहरुमा पुग्दा सामग्री छोडेर मानिसहरु फरार हुने गरेको उहाँले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.