Websoft University

नेपालमा एकैदिन थपिए पाँच सय ८६ संक्रमित, थप एक जनाको मृत्यु


काठमाण्डौ असार ३ गते । रातो तारा डट कम,नेपालमा आज एकै दिन पाँच सय ८६ जना कोरोना सङ्क्रमित थपिएका छन् । विभिन्न जिल्लाका गरी पाँच सय ८६ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित जानकारीका क्रममा बताएको हो । आज ४० जना महिला र पाँच सय ४६ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराउनुभयो । यो सँगै नेपालमा सङ्क्रमितको संख्या सात हजार एक सय ७७ पुगेको छ । उनीहरुमध्ये पाँच सय ३९ जना महिला र ६ हजार ६ सय ३८ जना पुरुष रहेका छन् । आज थप एक जनाको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.