Websoft University

पहिरोले हेटौंडा–काठमाण्डौ सडक अवरुद्ध


काठमाण्डौ असार ९ गते । रातो तारा डट कम,बर्षा लागेसँगै ठाउँ–ठाउँमा पहिरो गरेर बाटो रोकिन थालेको छ । मुग्लिङ नारायणघट सडकखण्ड खुले लगत्तै मकवानपुरको भीमफेदी गाउँपालिका देउरालीमा पहिरो खसेपछि बाटो रोकिएको छ । हेटौंडा–काठमाण्डौ सडक अवरुद्ध भएको छ । पहिरो हटाउने प्रयास भए पनि ठूलो पानी परेपछि नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।पहिरो खसेपछि सडकमा पनि गाडी चल्न सकेका छैनन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.