Websoft University

फिजी कोरोना भाइरस मुक्त भएको घोषणा गर्यो


काठमाण्डौ । रातो तारा डट कम,फिजीले कोरोना भाइरस मुक्त भएको घोषणा गरेको छ । फिजीका प्रधानमन्त्री फ्रैन्क बेनीमारामाले ट्वीट गर्दै फिजीलाई कोरोना भाइरस मुक्त भएको घोषणा गर्नुभएको हो । उहाँले फिजीको अन्तिम कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएको र ४५ औं दिनसम्म एकजना पनि नयाँ संक्रमित फेला नपरेकोले फिजीलाई कोरोना भाइरस मुक्त मुलुक घोषणा गरेको बताउनुभयो । फिजीमा कोरोना भाइरसका कारण एक जनाको पनि मृत्यु भएको छैन भने १८ जना मात्रै संक्रमित भएको र सबै स्वस्थ भएर घर फर्किसकेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.