Websoft University

मदन भण्डारी राजमार्गको निर्माण कार्य तिब्र गतीमा सुरु



गाईघाट जेष्ठ २२ गते । रातो तारा डट कम,लकडाउन खुकुलो भए संगै मदन भण्डारी राजमार्गको निर्माण कार्य तिब्र गतीमा सुरु भएको हो । 

कोरोना संक्रमण नियन्त्रण गर्न सरकार ले लगाए को कारण निर्माण कार्य रोकिएकोमा गत वैशाष २२ गते बाट निर्माण को काम पुःन सुचारु भए संगै उदयपुर को गाईघाट देखि नेपालटार खण्डको ३० किमी सडक निर्माण को काम सकिएको आयोजनाको कार्यालय गाईघाटले जनाएको छ । सडक निर्माण को जिम्मा पाएको जेआईइसी शर्मा लामा जोइन्ट भेन्चरले १ सय २६ किलोमिटर मध्ये  ८६ किलोमिटर सडक  पहिलो चरणमा कालो पत्रे गरीसकेको छ । 

निर्माण कम्पनिले अब दोसो्र लियर मा कालो पत्रे गर्ने काम सुरु गरीसकेको छ ।(हामिले वैशाष २२ गते देखी दोसो्र लियरमा कालो पत्रे गर्ने काम सरु गरेका छौ।) निर्माण कम्पनीको पा्रेजेक्ट मैनेजर सीताराम दाहाल ले भने । (गाईघाट देखी वेलटार खण्डमा दोसा्रे लेयर कालो पत्रे को काम भैरहेको छ ।) उनले भने । राष्टी«य गौरबको आयोजना को रुपमा हेरिएको मदन भण्डारी राजमार्गको धरान, चतरा, गाईघाट, कटारी हुदै सिन्धुलीको भिमान खण्डमा १ सय ३४ किलोमिटर सडक पर्छ । 

गाईघाट देखी नेपालटार खण्डमा कालो पत्रे गर्ने काम सकीए संगै ठेकेदार कम्पनी ले चालु आर्थिक वर्षको अन्य सम्म झन्डै ८१ प्रतिसत काम सम्पन्न गरीसक्ने कुरा सडक आयोजना को प्रमुख डिई वेल बहादुर भुजेल ले बताए । सडक निर्माण मा संलग्न कम्पनी ले रुपैया ७ अर्व ३६ करोड ९९ लाख ८४ हजार रुपैयामा ठेक्का लिएको भुजेल ले बताए ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.