Websoft University

प्रदेश नं.१ सुन्दरहरैंचाका युवा पनि कोरोना संक्रमणको पुष्टी


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचाका १ जनामा पनि कोरोना पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा सुन्दरहरैंचा नगरपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा सुन्दरहरैंचा नगरपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
उनी भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् ।उनी सुन्दरहरैंचाको वडा नम्बर १ निवासी २४ वर्षीय पुरुष भएको बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.