Websoft University

लागुऔषध सहित मानिस पक्राउ


मोरङ, असार १० गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-१६ दरैयाबाट लागुऔषध कोरेक्स सहित १ जना पक्राउ परेका छन् ।  ईलाका प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती १२ बजे स्थानीय १९ बर्षीय सुधिर पासवानलाई २२ बोतल लागुऔषध कोरेक्स सहित पक्राउ गरेको हो । पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.