Websoft University

विश्वभर ८१ लाख भन्दा धेरै मानिसमा कोभिड १९ संक्रमण


काठमाण्डौ असार २ गते । रातो तारा डट कम,कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण विश्वभर बिहानसम्म ८१ लाख १२ हजार ६ सय १३ जना संक्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार ४ लाख ३९ हजार ५१ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ४२ लाख १३ हजार २ सय १२ जना मानिस स्वस्थ भएर घर फर्किएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.