Websoft University

आज एन्फाको बैठक बस्दै,


काठमाण्डौ असार १ गते । रातो तारा डट कम,अखिल नेपाल फुटबल संघ (एन्फा)को आपतकालिन समितिको बैठक आज बस्दैछ । ललितपुरको सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ । महासचिव ईन्द्रमान तुलाधरका अनुसार बैठकका लागि चार एजेण्डा तय गरिएको छ । बैठकले मानार्थ अध्यक्ष, भक्तपुर जिल्ला फुटबल संघका सम्बन्धमा, कोरोना राहत र विविध अन्तर्गत रहेका एजेण्डाका बिषयमा छलफल गर्नेछ । एन्फाको मानार्थ अध्यक्षमा टासी घलेलाई फिर्ता बोलाउनेदेखि लामो समय विवादीत बन्दै आएको भक्तपुर जिल्ला फुटबल संघमाथि कारबाहीको मुख्य एजेण्डामा छलफल केन्द्रित हुने बताईएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.