Websoft University

गायिका मिलन नेवारको आवाजमा ”कहाँ जानु भो हजुर” भिडियो सहित



काठमाण्डौ असार १ गते । रातो तारा डट कम,नेपाली सुगम गीत संगीतको फाटँमा निकैका संगीतकार डि आर अटुको संगीतमा गायिका मिलन नेवारको आवाजमा गजल ”कहाँ जानु भो हजुर” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ  ।

युुगल जोडी विचको प्रेमका रागहरुलाई गीतका शब्दहरुमा भेटन सकिन्छ  । गीतमा जिवनमा एक साथ बाच्नको लागी निरन्तर लागी परेको भावना ब्यक्त गरिएको छ  । गंगा पौडेलको शब्द गजलमा रहेको छ  ।

आफनी मायालु हराउदाको पललाई गीतमा ब्यक्त गरिएको छ  । सहयात्रा एल्बममा समावेश भएको गीतलाई डि आर अटुले आफनो युटुव मार्फत सार्वजनिक गरेका हुन  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.