Websoft University

पोखरा - प्रहीले लास खनेर निकाल्यो



पोखरा । रातो तारा डट कम,पोखरा महानगर पालिका  वडा न १४ मा केही समय अगाडि बिमल राना भाटलाई आफनै साथि ग्यानबहादुर परीयारले घरमा बोलाई घनले हानेर हत्या गरी आफै खाल्टो खनेर पुरेको समाचार हामीले प्रस्तुत गरेका थियौ । आज हामी उनकै घरमा पुगेका छौ । सैनतारा मा बसोबास गर्ने उनका बुवा को नको एक हात चल्दैन उनी संग संगै रहेका कान्छो छोराको उनकै साथिले हत्या गरी मकै बारीमा आफैले खाल्टो खनेर गाडेपछि बुवाको बेहाल भएको छ गाडेको एक महिना पछि प्रहीले उक्त सब लाइ खनेर निकालेको थियो बुवा एक्लै बस्छन बुडेसकालको साहरा छोरा लाई सम्झन्छन टोलाउछन बस हामी उनै बुवा संग आज कुरा कानि गर्दै छौ कृपया यो भिडीयो पुरा हेर्नुहोला

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.