Websoft University

३२ जना कोरोना विरामि निको भएर फर्किएका छन


श्याम राई-गाईघाट जेष्ठ २५ गते । रातो तारा डट कम,त्रियुगा नगरपालिका ३ भुल्के मस्जीद आसपासमा पहिलो पटक वैशाष ५ गते कोरोना संक्रमित भेटिए संगै उदयपुरमा संक्रमित का संख्या ३६ पुगेको छ।  

कोरोना अस्पताल मा उपचार गराई एक संचारकर्मी सहित ३२ जना निको भएर फर्किसकेकाछन । निको भएर फर्किएका सवै जना  अहिले  होम क्वारेन्टीनमा रहेको प्रंमुख जिल्ला अधिकारी दिपक पहाडी ले बताए ।

 स्वास्थ्य कार्यालयका प्रमुख सुवेदी ले जिल्ला भरी २८ जना र २ सय २५ पुरुष गरी २ सय ५३ जना  क्वारेन्टीनमा बस्दै आएको बताए । १४ जना महिला र २ सय ४६ पुरुष गरी ४ सय ६० जना होम क्वारेन्टीनमा बस्दै आएका छन । 

जिल्लामा १ हजार ७ सय ५१ पुरुष र ७ सय ७६ जना महिला गरी २हजार ५ सय २७ जनाको स्वाब संकलन गरीएको मा १ हजार ९ सय ९१ जना को रिपोर्ट आउदा  आउदा ३६ जना को कोभिड (१९) पुष्टी भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.