Websoft University

विश्वभर कोभिड १९ को सङ्क्रमितको सङ्ख्या ७२ लाख पग्न लाग्यो


काठमाण्डौ जेठ २७ गते । रातो तारा डट कम,विश्वभर कोरोना भाइरसबाट ७१ लाख ९३ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार ७१ लाख ९३ हजार ९ सय ८८ जना कोभिड १९ बाट सङ्क्रमित भएका हुन् । सङ्क्रमित मध्ये ३५ लाख ३५ हजार ४ सय ९१ जना स्वस्थ भएका छन् । ४ लाख ८ हजार ६ सय २८ जनाको भने मृत्यु भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.