Websoft University

नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास भयो


काठमाडौ । रातो तारा डट कम,प्रतिपक्षीहरुले पनि सरकारको पक्षमा तालि बजाएको ऐतिहासीक दिन,निसानछाप परिवर्तन, संविधान संसोधन, यस्तो देखियो संसदमा

भारतले अतिक्रमण गरेको लम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र फर्काउन प्रतिनिधिसभामा उपस्थित दलहरु सरकारको पक्षमा उभिएका छन् । र, संसदले लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास गरेको छ ।

संशोधन विधेयकमाथि मंगलबार भएको सैद्धान्तिक छलफलमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा), विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित सबै दलका सांसदहरुले विधेयकको पक्षमा धारणा राखेका छन् ।

सदनमा तलको नक्सा को पनि व्यापक कुरा उठाएका ले भारत बृटिस सगको १९५० सदन बाट कुनै पासभए पछि नेपाल ले यो नक्सा प्रयोगमा ल्याउने छ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.