Websoft University

अमेरिकामा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेहरुको सङ्ख्या १ लाख १२ हजार


काठमाण्डौ जेठ २५ गते । रातो तारा डट कम,अमेरिकामा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेहरुको सङ्ख्या १ लाख १२ हजार पुगेको छ । आज सम्म अमेरिकामा कोरोनाका कारण १ लाख १२ हजार ९६ जनाको मृत्यु भएको छ । यस्तै ब्राजिलमा ३६ हजार मानिसको मृत्यु भएको छ भने कोरोनाका कारण बेलायतमा ४० हजार ४ सय ६५ जनाको मृत्यु भएको छ । स्पेनमा भने २७ हजार मानिसको कोरोनाको कारण मृत्यु भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.