Websoft University

भक्तपुरको पाँचतले मन्दिरको जन्मोत्सवको अवसरमा झन्डा फहराइयो


काठमाण्डौ असार ९ गते । रातो तारा डट कम,विश्व सम्पदा सुचिमा सुचीकृत भक्तपुरको पाँचतले मन्दिरको जन्मोत्सवको अवसरमा आज सेतो कपडामा रातो चन्द्र आकार भएको ठूलो झन्डा फहराइएको छ । स्थानीय भाषामा यसलाई ‘भूषादान’ भनिन्छ । २०७२ सालको महाभूकम्पले मन्दिरको माथिल्लो भागमा क्षति पुगेकोमा हाल भक्तपुर नगरपालिकाले जीर्णोद्धार कार्य अगाडि बढाइरहेको छ । मन्दिरको चौथो तलासम्म छाना छाउने कार्य सम्पन्न भइसकेको ग्रेस एफएम, भक्तपुरले खबर पठाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.