Websoft University

कृषकहरुलाई किटनाशक विषादी वितरण


काठमाण्डौ जेठ २० गते । रातो तारा डट कम,अमेरिकन फौजी किरा नियन्त्रणका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.१ बाहुनीडाँडाका स्थानिय युवा राजनीतिकर्मी सुवास राईले कृषकहरुलाई किटनाशक विषादी वितरण गरेका छन् । खेतबारीमा लगाइएको मकै फौजी किराले सखाप पार्न थालेपछि राईले बाहुनीडाँडा बयक्ताका ४५ घर किसानलाई किटनाशक विषादी निःशुल्क वितरण गरेका हुन् । फौजी किरा नियन्त्रणका लागि आवश्यक विषादी किन्न सक्ने आर्थिक अवस्था नभएका किसानलाई मध्यनजर गर्दै  विषादी खरिद गरेर ल्याइ वितरण गरिएको राईले बताउनुभयो । नगरपालिकाले उपलव्ध गराएको विषादी सशुल्क खरिद गर्नुपर्ने भएपछि कतिपय किसानले विषादी खरिद गर्न नसकेको पाइएकाले आफैले वितरण गरेको राईले बताउनुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.